आज हामी नेपालको माओवादी क्रान्तिमा महिलाको भूमिकाबारे कुरा गर्नेछौं। द्वन्दले महिलालाई कसरी अघि बढाउन सक्छ?
हथियार बोकी राज्यको बिपक्षमा उभिएकाहरू र वरिपरि समाजमा यति सबै चल्दाचल्दै पनि आफ्ना साधारण जीविका चलाइरहेका महिलाहरुको अनुभवमा के कस्ता भिन्नताहरु देखिन्छ त? हामीले अनुसन्धानकर्ता तथा पुर्व-जनमुक्ति सेनाका लडाकूहरुसँग अन्तरवार्ता गरी परिवर्तनको आशा बोकेका, तथा सोहि ठाउँमा क्रान्तिको अनुभव गरेका महिलाका कथाहरु प्रस्तुत गरेका छौँ।