Hollywood Khabar

Hollywood Khabar

https://anchor.fm/s/c46d410/podcast/rss
0 Followers 6 Episodes Claim Ownership
This is online media support production by Krishna KC

Episode List

हलिउडखबरको Android र IOS App बनेको छ, डाउनलोड गर्नुहोस

Jul 28th, 2019 3:47 AM

https://hollywoodkhabar.com/hollywoodkhabar-app-20191stcast

NRNA:अध्यक्ष भट्टको उम्मेदवार नहुने घोषणाले सहमतिको संभावना बढ्यो

Jul 25th, 2019 2:07 AM

click link for news detail https://hollywoodkhabar.com/bhatta-nrna-presidentj19

ब्यक्तिको चरित्र जान्न उसको संगत जान्नुपर्छ अनि उसको क्षमता जान्न उसका बिरोधी या दुश्मन हेर्नुपर्छ, कृष्णार्पण कृष्णार्पण ! ७/११/१९

Jul 14th, 2019 3:46 PM

ब्यक्तिको चरित्र जान्न उसको संगत जान्नुपर्छ अनि उसको क्षमता जान्न उसका बिरोधी या दुश्मन हेर्नुपर्छ, कृष्णार्पण कृष्णार्पण ! ७/११/१९

Service -सेवा

Jun 26th, 2019 1:12 AM

सेवा समाजमा सेवाको अर्थ पुण्य र धर्म कमाउने हो। यसबाट मनमा शान्ति, समामा प्रतिष्ठा र जीवनमा यशश्वी मिल्दछ। सेवाबाट पाउने कुरा केवल तीनवटा मात्र हुन्। तर दिने कुरा अनगिन्ति छन्। सेवाको प्रतिफल सन्तान र दर्शन्तानले समेत भागिदार भएर पाउँछन्। त्यसैले एउटा कुलंघार जन्मिए सात पुस्ता पिर्छ र एउटा धर्मी जन्मिए जुगौं कहलाउँछ भनिन्छ। मेरो बुझाइमा एउटा पवित्र मन लिएर कसैपति आरिश, आरोप, प्रतिरोध र प्रतिषोध भन्दा बाहिर रहेर भगवानपति आस्था राख्दै गरिने अरुको भलाइको कामलाइ सेवा भनिन्छ।-कृष्ण

Religion-धर्म

Jun 25th, 2019 12:30 AM

मेरो बुझाइ चाहिं कुनै पनि व्यक्ति या समुहले धारण गर्ने सत्य गुण या त्यसका कारण अरुलाई भलाइ हुने लोकसेवा हो। अरुको कुभलो गर्ने व्यक्ति धर्मी होइन। त्यसैले धर्मगरे पुण्य र धर्म नगरे पाप हुन्छ भनेको हो। यसर्थ समाजमा समाज नियन्त्रणको लागि धर्म आवश्यक छ। धर्म नमान्दा मानिस पापी हुँदै ज्यानमार पनि हुन्छ। कम्यूनिष्टहरुले धर्म मान्दैनन त्यसैले उनीहरुले मान्छे मार्छन।

Get this podcast on your phone, Free

Create Your Podcast In Minutes

  • Full-featured podcast site
  • Unlimited storage and bandwidth
  • Comprehensive podcast stats
  • Distribute to Apple Podcasts, Spotify, and more
  • Make money with your podcast
Get Started
It is Free